K・LINE Group

お問合せはこちら
03-3358-4075

कामको जानकारी तालिका

तरकारी ・फलफूल प्रशोधन ・प्याकेजिंङ् गर्ने काम
काम गर्ने ठाउँ खानागावा प्रिफेक्चर, सागामीहारा ※ कर्मचारी आबास गृह उपलब्ध छ ।
तलब (प्रति घन्टा)

प्रति घण्टा 1,130 येन

मासिक तलब 255,380 येन भन्दा बढी कमाउन सकिने
※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

विस्तृत जानकारी

तरकारी・फलफूल प्रशोधन गर्ने काम
काम गर्ने ठाउँ

टोकियो, ताचिखावा ※ कर्मचारी आबास गृह उपलब्ध छ ।

तलब (प्रति घन्टा)

प्रति घण्टा 1,120 येन

मासिक तलब 253,120 येन भन्दा बढी कमाउन सकिने
※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

विस्तृत जानकारी

राइस बल, बेन्तोउ र स्यान्डविचको उत्पादन, प्याकेजिङ, छुट्याउने र किचनको सहयोगी
काम गर्ने ठाउँ चिबा केन, याचियो ※ कर्मचारी आबास गृह उपलब्ध छ ।
तलब (प्रति घन्टा)

प्रति घण्टा 1,050 येन~

मासिक तलब 237,300 येन भन्दा बढी कमाउन सकिने
※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

विस्तृत जानकारी

कप नूडल्स, काँचो नूडल्स, सुपको उत्पादन र प्याकेजिङ गर्ने काम
काम गर्ने ठाउँ आइची प्रिफेक्चर, तोयोआके ※ कर्मचारी आबास गृह उपलब्ध छ ।
तलब (प्रति घन्टा)

प्रति घण्टा 1,100~1,200 येन

मासिक तलब 307,200 येन भन्दा बढी कमाउन सकिने
※22 दिन काम, मध्यरातको समयमा 20 घण्टा, ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

विस्तृत जानकारी

कप नूडल्स, सुपको उत्पादन र प्याकेजिङ गर्ने काम
काम गर्ने ठाउँ गुन्मा प्रिफेक्चर, ताकाशाकी ※ कर्मचारी आबास गृह उपलब्ध छ ।
तलब (प्रति घन्टा)

प्रति घण्टा 1,100 येन~

मासिक तलब 248,600 येन भन्दा बढी कमाउन सकिने
※22 दिन काम, ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा

विस्तृत जानकारी


Contents

  • トップページ
  • 事業紹介
  • 求人情報一覧
    • 日本語
    • 英語 (準備中)
    • Português
    • नेपाली भाषा
  • アクセス
  • 会社概要
    • (株)K・LINE

capim-dourado

Copyright © 2024 K・LINE Group All Rights Reserved.