K・LINE Group

お問合せはこちら
03-3358-4075

「कप नूडल्स, काँचो नूडल्स, सुपको उत्पादन र प्याकेजिङ गर्ने काम 」को विस्तृत जानकारी

कामको अन्तरवस्तु

कप रामेन्को उत्पादन प्याकिङ गर्ने काम काम हो ।

शर्तहरु

कार्यस्थल आइची प्रिफेक्चर, तोयोआके
नजिकको ट्रेन स्टेसन मेइतेतु नागोया लाइन「तोयोआके स्टेशन 」
यातायात मेइतेतु नागोया लाइन「जेनगो स्टेशन 」बाट बसको व्यवस्था छ
कामको समय
  1. 6:00~15:00
  2. 7:30~16:00
  3. 8:00~17:00
  4. 9:00~18:00
  5. 17:30~02:30
※कामको अबस्था अनुसार दिनमा 8 घण्टा काम नपुग्ने पनि हुन सक्नेछ
बिदा हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)
तलब (प्रति घन्टा) प्रति घण्टा 1,100~1,200 येन
मासिक तलब 307,200 येन भन्दा बढी कमाउन सकिने
※ 22 दिन काम, मध्यरातको समयमा 20 घण्टा, ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा
पार्ट टाइम : प्रति घण्टा 1,030~1,200 येन
※ भत्ता दिनको 500 येन दिईने छ

Contents

  • トップページ
  • 事業紹介
  • 求人情報一覧
    • 日本語
    • 英語 (準備中)
    • Português
    • नेपाली भाषा
  • アクセス
  • 会社概要
    • (株)K・LINE

capim-dourado

Copyright © 2024 K・LINE Group All Rights Reserved.