K・LINE Group

お問合せはこちら
03-3358-4075

「कप नूडल्स, सुपको उत्पादन र प्याकेजिङ गर्ने काम」

कर्मचारी आबास गृह उपलब्ध छ ।

बिस्तृत जनकारिको लागि सम्पर्क गर्नु होला ।

शर्तहरु

कार्यस्थल गुन्मा प्रिफेक्चर, ताकाशाकी सिटि
नजिकको ट्रेन स्टेसन JRताकाशाकी लाईन「सिनमाची स्टेशन 」
यातायात JR ताकाशाकी लाईन 「सिनमाची स्टेशन 」बाट पैदल 12 मिनेट
कामको समय 8:30~17:30(आराम गर्ने समय 60 मिनेट )
बिदा हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)
तलब (प्रति घन्टा) प्रति घण्टा 1,100 येन~
मासिक तलब 248,600 येन भन्दा बढी कमाउन सकिने
※ 22 दिन काम, ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा
पार्ट टाइम : प्रति घण्टा 950 येन
※भत्ता दिनको 800 येन दिईने छ

Contents

  • トップページ
  • 事業紹介
  • 求人情報一覧
    • 日本語
    • 英語 (準備中)
    • Português
    • नेपाली भाषा
  • アクセス
  • 会社概要
    • (株)K・LINE

capim-dourado

Copyright © 2024 K・LINE Group All Rights Reserved.