K・LINE Group

お問合せはこちら
03-3358-4075

「राइस बल, बेन्तोउ र स्यान्डविचको उत्पादन, प्याकेजिङ, छुट्याउने र किचनको सहयोगी」को विस्तृत जानकारी

कामको अन्तरवस्तु

ओनिगिरि, ओबेन्तोउ, स्यान्डविच प्याकिङ्- (टपिङ्) लाईनको काम्, प्याकिङ्, समानहरु छुट्याउने, किचिनको काम हो ।

कर्मचारी आबास गृह उपलब्ध छ ।

बिस्तृत जनकारिको लागि सम्पर्क गर्नु होला ।p>

शर्तहरु

कार्यस्थल चिबा केन, याचियो
नजिकको ट्रेन स्टेसन केइसेइ लाईन 「खाचुतादाई स्टेशन 」
यातायात केइसेइ लाईन「खाचुतादाई स्टेशन 」बाट बसको व्यवस्था छ
कामको समय

7 बजे देखि 19 बजे सम्मको बिचको 9 घण्टा (आराम गर्ने समय 60 मिनेट)काम अनुसार फरक पर्नेछ

※ 19 बजे बाट भोलिपल्ट बिहान 4 बजे सम्म रात्रि शिफ्ट पनि छ
बिदा हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)
तलब (प्रति घन्टा) प्रति घण्टा 1,050 एन~
मासिक तलब 237,300 येन भन्दा बढी कमाउन सकिने
※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा / पार्ट
टाईम : प्रति घण्टा 1.026 येन

Contents

  • トップページ
  • 事業紹介
  • 求人情報一覧
    • 日本語
    • 英語 (準備中)
    • Português
    • नेपाली भाषा
  • アクセス
  • 会社概要
    • (株)K・LINE

capim-dourado

Copyright © 2024 K・LINE Group All Rights Reserved.