K・LINE Group

お問合せはこちら
03-3358-4075

「तरकारी・फलफूल प्रशोधन गर्ने काम」को विस्तृत जानकारी

कामको अन्तरवस्तु

आफ्नोपनको आभास हुने, काम गर्न सजिलो वातावरण । सलाद आदिको कच्चा पदार्थ हरु काट्ने, छुट्यौने, तयार पार्ने काम हो ।

प्राय हलुका प्रकारको काम भएकोले महिलाहरुले पनि सजिलो सँग गर्न सक्नेछन ।

कर्मचारी आबास गृह उपलब्ध छ ।

बिस्तृत जनकारिको लागि सम्पर्क गर्नु होला ।

शर्तहरु

कार्यस्थल टोकियो, ताचिखावा
नजिकको ट्रेन स्टेसन सेइबु हाईजीमा लाईन 「मुसासीसुनागावा」वा「सेइबुताचिगावा」
यातायात सेइबु हाईजीमा लाईन 「मुसासीसुनागावा」स्टेशन वा 「सेइबुताचिगावा」स्टेशन बाट पैदल 15 मिनेट
कामको समय
  1. 7:00~16:00
  2. 20:00~भोलिपल्ट बिहान 5:00
※परिस्थिति अनुसार दिनमा 8 घण्टा नपुग्ने पनि हुन सक्नेछ
बिदा हप्तामा 2 दिन (कम्पनीको सिफ्ट क्यालेन्डर अनुसार)
तलब (प्रति घन्टा) प्रति घण्टा 1,120 येन
मासिक तलब 253,120 येन भन्दा बढी कमाउन सकिने
※22 दिन काम・ओभर टाईम 40 घण्टा भन्दा बढी भएको खण्डमा
पार्ट टाईम : प्रति घण्टा 1,113 येन

Contents

  • トップページ
  • 事業紹介
  • 求人情報一覧
    • 日本語
    • 英語 (準備中)
    • Português
    • नेपाली भाषा
  • アクセス
  • 会社概要
    • (株)K・LINE

capim-dourado

Copyright © 2024 K・LINE Group All Rights Reserved.